You are viewing the translated version of उम्मेदवारको बन्दसूचीको लागि समावेशी आधार.

Schedule 1
उम्मेदवारको बन्दसूचीको लागि समावेशी आधार

अनुसूची–१
(दफा २८ को उपदफा (५) र दफा ६० को उपदफा (६) सँग सम्बन्धित)
उम्मेदवारको बन्दसूचीको लागि समावेशी आधार

क्र.सं. प्रतिनिधित्व हुने समूह प्रतिशत
१. दलित १३.८
२. आदिवासी जनजाति २८.७
३. खस आर्य ३१.२
४. मधेशी १५.३
५. थारु ६.६
६. मुस्लिम ४.४